तिलको लड्डु बनाइँदै

विहीबार, २१ पुस २०७९, ०८ : ३५

काठमाडौँ / काठमाडौँको उतरी भेगमा अवस्थित टोखामा तिलको लड्डु बनाउदै स्थानीयबासी । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखामा लड्डु बनाउनेको चटारो रहेको छ ।

विहीबार, २१ पुस २०७९, ०८ : ३५

प्रतिक्रिया