तस्बिर : रासस
गलेश्वर / म्याग्दीको रघुगङ्गा गाउँपालिका दर्मिजामा रहेको तातोपानी कुण्ड । रघुगङ्गा खोलाको किनारमा रहेको यो तातोपानी कुण्डमा मुलबाट नै ४९ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने गर्दछ ।
प्रतिक्रिया