गोलबजार / सिरहाको लहान नगरपालिकाले महिला समूहमा आबद्धलाई दिएको गुडिया बनाउने १० दिने सीपमूलक तालिम । सो तालिम पाएपछि महिलाले बनाएको गुडिया बिक्री गरी राम्रो आम्दानी लिन सक्नेछ ।
प्रतिक्रिया