मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा सडक बिस्तारका लागि काम हुँदै । मुग्लिन पोखरा सडक योजनालाई दुई खण्डमा विभाजन गरी सडक बिस्तारको काम तीव्रगतिमा अगाडि बढेको छ ।
प्रतिक्रिया