पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ मा रहेको नवनिर्मित पिठौली स्वास्थ्यचौकी भवन । नवनिर्मित भवनबाट सेवा दिँदा सेवाग्राहीलाई सहज भएको छ ।
प्रतिक्रिया