स्वास्थ्यचौकी शिलान्यास

विहीबार, २१ पुस २०७९, १३ : ३८

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३, हैबुङमा निर्माण हुने हैबुङ स्वास्थ्यचौकीको बिहीबार  शिलान्यास  गर्दै  नगर प्रमुख आइतमान तामाङ । साथमा उपप्रमुख उमा प्रधानलगायत सहभागीहरु । 

विहीबार, २१ पुस २०७९, १३ : ३८

प्रतिक्रिया