काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित कोवाहालस्थित गाग्री उत्पादन उद्योगमा पित्तलको गाग्री बनाउँदै कालीगढ । गाउँका अधिकांश घरमा पित्तल तथा तामाका गाग्रीमा खानेपानी भरेर राख्ने गरिन्छ ।
प्रतिक्रिया