काठमाडौँ- स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ट सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी आह्वान गरेको हो।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको विज्ञापन यस प्रकारको छः

प्रतिक्रिया