राष्ट्रिय सहकारी महासंघले डाक्यो  वार्षिक साधारण सभा कहाँ र कहिले ?

आइतबार, २४ पुस २०७९, १५ : ५४

काठमाडौँ-  राष्ट्रिय सहकारी महासंघ लिमिटेडले ३० औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

मङ्सिर १५ गते बसेको कम्पनिको  सञ्चालक समितको बैठकले सो सभा  पुष २७ गते बानेश्वर ब्याङ्केटमा  गर्ने निर्णय गरको हो । 

सहकारीले साधारण सभाको दिन विभिन्न कोषका  रकम जगेडा कोषमा सार्ने तयारी गरेको छ ।
 

आइतबार, २४ पुस २०७९, १५ : ५४

प्रतिक्रिया