काठमाडौँ- कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १३५ लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आज (पुस २६ गते) बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ बोनस सेयर र कर कर समेत गरि ११५ नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६५ नगद लाभांश दिने जनाएको छ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
गत वर्ष बैंकले २०५ बोनस सेयर र कर तिर्न १।०५२५ नगद लाभांश गरी कुल २१।०५२५ लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया