ताजा समाचार

नारायणीमा जलविहार

विहीबार, २८ पुस २०७९, ११ : ४८

काठमाण्डौँ - धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको नारायणी नदीमा जलविहार गर्दै आन्तरिक पर्यटक । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नदीमा मोटरबोट तथा र्‍याफ्टिङ जस्ता पर्यटकीय गतिविधि हुँदै आएका छन् ।

विहीबार, २८ पुस २०७९, ११ : ४८

प्रतिक्रिया