ताजा समाचार

शिवलिङ्गको दर्शन गर्दै भक्तजन

विहीबार, २८ पुस २०७९, १२ : ३७

काठमाण्डौँ - साँखुको धार्मिकस्थल शालीनदी क्षेत्रमा रहेको  त्रीसठ्ठी शिवलिङ्गमा पूजा गर्दै भक्तजन । यहाँ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) माधवनारायण शालीनदी मेला लाग्ने गर्छ । 

विहीबार, २८ पुस २०७९, १२ : ३७

प्रतिक्रिया