ताजा समाचार

किसानलाई तरकारीका बीउ

विहीबार, २८ पुस २०७९, १३ : ३२

पाल्पाको रामपुर नगरपालिका–७ का किसानलाई लहरेबाली तरकारीको बीउ तथा विषादी वितरण गरिँदै । वडाले तरकारीखेती प्रवद्र्धन गर्न हरेक वर्ष उन्नत जातको तरकारीका बीउ उपलब्ध गराउँदै आएको छ ।  

विहीबार, २८ पुस २०७९, १३ : ३२

प्रतिक्रिया