ताजा समाचार

महोत्सव उद्घाटन

विहीबार, २८ पुस २०७९, १६ : ५२

काठमाण्डौँ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमलसिना बेनीमा आजदेखि सुरु भएको ‘सातौँ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९’ कार्यक्रम उद्घाटन गर्नुहुँदै । 

विहीबार, २८ पुस २०७९, १६ : ५२

प्रतिक्रिया