ताजा समाचार

काठको फड्के

शुक्रबार, २९ पुस २०७९, १५ : १९

विसं २०७८ असार १ गतेको बाढीले झोलुङ्गे पुल बगाएपछि  दाउरा घाँस गर्नलाई  मस्र्याङ्दी नदीमाथि बनाएको काठको फड्के । मनाङ नासों गाउँपालिका–१ तालगाउँका मानिसहरु आवतजावत गर्न यही काठको फड्के प्रयोग गर्न बाध्य भएका छन् । 

शुक्रबार, २९ पुस २०७९, १५ : १९

प्रतिक्रिया