ताजा समाचार

विश्वको ठुलो त्रिशुल अर्घाखाँचीमा

शुक्रबार, २९ पुस २०७९, १६ : ५७

काठमाडौँ - अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशुल । घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा त्रिशूल वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो ।

शुक्रबार, २९ पुस २०७९, १६ : ५७

प्रतिक्रिया