ताजा समाचार

पदमार्ग

शनिबार, ३० पुस २०७९, ०९ : ५०

काठमाडौं - सिन्धुपाल्चोको हेलम्बुमा रु दुई अर्ब ५० करोडको लागतमा निर्माणाधीन ६० किलोमिटर लामो पदमार्ग । पदमार्ग निर्माण सम्पन्न भएपछि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने गाउँपालिकाले जनाएको छ ।

शनिबार, ३० पुस २०७९, ०९ : ५०

प्रतिक्रिया