ताजा समाचार

उपभोक्ताको प्रतीक्षामा तरुल व्यापारी

शनिबार, ३० पुस २०७९, १० : १९

काठमाडौँ - माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर तरुल, वन तरुल, तिलको लड्डु, चाकु, घिउ, सखरखण्डा,पिँडालु, फापरको रोटी,खिचडीलगायत परिकार खाएर मनाइने गरिन्छ ।

शनिबार, ३० पुस २०७९, १० : १९

प्रतिक्रिया