ताजा समाचार

पाल्चेखोला र ब्यासीगाडको बीचको अप्ठ्यारो भूभाग

शनिबार, ३० पुस २०७९, १२ : ०७

काठमाण्डौँ - डोल्पा काइके गाउँपालिकाको पाल्चेखोला र ब्यासीगाडको बीचमा अवस्थित अप्ठ्यारो भूभाग र पृष्ठभूमिमा भेरी नदी । दुनैबाट उपल्लो डोल्पा जाँदाआउँदा भेरी नदीको किनार हुँदै यस्ता बाटा दुई दर्जनभन्दा बढी यात्रा गर्न स्थानीय नागरिक बाध्यता छन् । सडक डिभिजन चौरजहारीले यो सडक निर्माणका लागि अध्ययन भने सुरु गरेको छ ।

शनिबार, ३० पुस २०७९, १२ : ०७

प्रतिक्रिया