ताजा समाचार

वेणीमा लिङ्गो गाड्दै

शनिबार, ३० पुस २०७९, १२ : ३४

काठमाडौँ - नवलपुर, चितवन र तनहुँको सङ्गममा अवस्थित पवित्र तीर्थस्थल देवघाटधामको वेणी सङ्गममा बाँसको लिङ्गो गाड्दै । गलेश्वर आश्रमबाट शनिबार बिहान ल्याइएको बाँसको लिङ्गो वेणी सङ्गममा विधिपूर्वक गाडेपछि माघ स्नानसँगै माघे सङ्क्रान्ति मेलाको शुभारम्भ भएको मानिन्छ ।

शनिबार, ३० पुस २०७९, १२ : ३४

प्रतिक्रिया