ताजा समाचार

अयोध्यामा लैजाने शिला

आइतबार, ०१ माघ २०७९, १७ : ४६

अयोध्यामा लैजान लागिएको बेनी नगरपालिका–६ स्थित कालीगण्डकीको शिलाको उत्खनन् पूर्व क्षमा पूजा गरिँदै । आइतबार औपचारिकरुपमा शिला पूजासहित गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र बेनी नगरपालिकाका मेयर सुरत केसीले समन्वयकर्ता प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधि र जानकी मन्दिरका जानकी मन्दिरका महन्तलाई उक्त शिला अयोध्या पठाउनका लागि हस्तान्तरण गर्नुभएको छ । 
 

आइतबार, ०१ माघ २०७९, १७ : ४६

प्रतिक्रिया