बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका रेमबहादुर क्षेत्रीले आफ्नो घरमा पालिएको मौरीको स्याहार गदैं । क्षेत्रीले मौरीपालन र कागती खेतीबाट वार्षिक चार लाख आम्दानी गर्दै आउनुभएको छ ।
प्रतिक्रिया