ताजा समाचार

भलिबल प्रतियोगिता

सोमबार, ०२ माघ २०७९, ११ : २१

जिल्लाको म्याग्दे गाउँपालिका–७ स्थित हर्षपुर ज्योति क्लबले आयोजना गरेको शुद्ध गाँउ तथा वडा भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । खेल राष्ट्रको पहिचान, पर्यटन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ क्लबको २७औँ स्थापना दिवस तथा माघेसङ्क्रान्तिको अवसरमा आयोजित प्रतियोगितामा सोह्र टीमको सहभागी थिए । 

सोमबार, ०२ माघ २०७९, ११ : २१

प्रतिक्रिया