ताजा समाचार

नक्कली नोट

सोमबार, ०२ माघ २०७९, १२ : १७

नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामाग्री खरिद गरेपछि उपभोक्ताले दिएको रु एक हजारको नक्कली नोट । पछिल्लो समयमा जिल्लामा रु एक हजार र रु पाँच सय दरका नक्कली नोट भेटिनेक्रम बढेको छ । 

सोमबार, ०२ माघ २०७९, १२ : १७

प्रतिक्रिया