ताजा समाचार

नमोबुद्ध गुम्बा

सोमबार, ०२ माघ २०७९, १२ : ४९

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल नमोबुद्ध गुम्बा । नगरपालिकाले नमोबुद्ध क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप पहल थालेको छ । 

सोमबार, ०२ माघ २०७९, १२ : ४९

प्रतिक्रिया