ताजा समाचार

अस्पतालमा मृतकका आफन्तजन

सोमबार, ०२ माघ २०७९, १४ : २२

पोखरामा आइतबार यती एयरलाइन्स विमान दुर्घटनामा मृत्युु भएकाहरूको शव परीक्षणको प्रतिक्षामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह बाहिर भेला भएका मृतकका आफन्तजन । काठमाडौँबाट शव परीक्षण गर्ने चिकित्सक आउन ढिलाइ हुँदा परीक्षण सुरू हुनसकेको छैन ।

सोमबार, ०२ माघ २०७९, १४ : २२

प्रतिक्रिया