ताजा समाचार

प्रधानमन्त्री दाहालसँग राजदूतको  शिष्टाचार भेट

सोमबार, ०२ माघ २०७९, १४ : ५३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा  सोमबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङ । 
 

सोमबार, ०२ माघ २०७९, १४ : ५३

प्रतिक्रिया