ताजा समाचार

ढलानका लागि बिच्छ्याइएको फलामे डण्डी

सोमबार, ०२ माघ २०७९, १६ : २४

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सल्लेरी टोलमा सडक ढलान गर्न बिच्छ्याइएको फलामे डण्डी । ठेकेदार कम्पनीले सडक ढलान गर्न ढिलाइ गर्दा आवतजावतमा समस्या भएको छ । 

सोमबार, ०२ माघ २०७९, १६ : २४

प्रतिक्रिया