ताजा समाचार

होरे कापे खेल्दै युवा

सोमबार, ०२ माघ २०७९, १६ : ५०

होरे कापे खेल्दै निसीखोला गाउँपालिका–६, भल्कोटका युवा । यहाँका आदिवासी जनजाति समुदायका युवा माघे सङ्क्रान्तिका अवसरमा तीन दिन होरे कापे खेल्ने गर्छन् । तस्बिर ः डम्मर बुढा मगर÷रासस

सोमबार, ०२ माघ २०७९, १६ : ५०

प्रतिक्रिया