तस्बिर : रासस
कञ्चनपुरको जोनापुरका बालक बाख्रा चराउनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुजको स्याली नदीको बगरतर्फ जाँदै । निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले बाख्रापालन गरी घरायसी खर्च धान्ने गरेका छन् ।
प्रतिक्रिया