तस्बिर : रासस
जाडो बढेसँगै खोटाङको दिक्तेल बजारमा पुराना लुगा प्रशोधन गरेर सिरक–डसना बनाउँदै कालिगढ । तराईबाट आएका कालिगढले जिल्लाका विभिन्न ठाउँमा पुगेर पुराना लुगाबाट सिरक–डसना बनाउँदै आएका छन् ।
प्रतिक्रिया