ताजा समाचार

बगर बनेको तालगाउँमा बस्ती बस्दै

सोमबार, ०२ माघ २०७९, १७ : १९

गत वर्ष मस्र्याङ्दी नदीमा आएको बाढीले बगर बनाएको मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा बस्ती बसाल्दै स्थानीयवासी । नदी किनारमा तटबन्ध गरिएपछि स्थानीयबासी आवास निर्माणमा व्यस्त छन् ।

सोमबार, ०२ माघ २०७९, १७ : १९

प्रतिक्रिया