तस्बिर : रासस
नुवाकोटको विदुर नगरपालिका–४ स्थित एकघरको कौसीमा लगाइएको ड्रागन फ्रुट । आकर्षक फलको रुपमा रहेको ड्रागन फ्रुटको पछिल्लो समय गाँउदेखि सहरसम्म व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिक्रिया