ताजा समाचार

तोरीबारीमा मौरीपालन

मंगलबार, ०३ माघ २०७९, ०९ : ३१

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरीपानीमा गरिएको मौरीपालन । बेनी नगरपालिका–४ सुर्केमेलाका कृषक डिलबहादुर केसीले मौरीलाई चराउन घारमा राखेर रत्नेचौर लैजानुभएको छ ।

मंगलबार, ०३ माघ २०७९, ०९ : ३१

प्रतिक्रिया