फोटो प्रदर्शनी अवलोकन गर्दै

आइतबार, ०८ माघ २०७९, ११ : ३६

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित सातौँ म्याग्दी महोत्सवमा राखिएको फोटो प्रदर्शनी कक्षमा १०० वर्ष अघिको बेनीलगायत प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलहरुका फोटो अवलोकन गर्दै दर्शक । शनिबार (हिजो) सम्पन्न महोत्सवमा १० हजार भन्दा बढी दर्शकले फोटो प्रदर्शनीको अवलोकन गरेका छन् ।  

आइतबार, ०८ माघ २०७९, ११ : ३६

प्रतिक्रिया