सुनसरीको इनरुवास्थित एक प्लाई उद्योगमा घाममा सुकाइएको कच्चा प्लाई । इनरुवामा एक दर्जनभन्दा बढी प्लाई उद्योग सञ्चालित छन् ।
प्रतिक्रिया