चार कम्पनीको शेयरमा सकारात्मक सर्किट

१ बर्ष अगाडि

काठमाडौं-   नेप्से १०.३७ अंकले बढ्दा २१८३.६२ को विन्दुमा कायम भएको छ।

 आज नेप्से उकालो लाग्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ग्रिन लाइफ हाईड्रोपावर, आर्दश लघुवित्त, सानिमा जिआईसी, सूर्या ज्योति लाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, बलेफी हाईड्रोपावर, बराही, दोर्दी, ग्रिन भेञ्चर, पिपुल्स पावर, र नेशनल माईक्रोफाइनान्सको शेयर उकालो तर्फ लागेको छ ।


१ बर्ष अगाडि

प्रतिक्रिया