सुनको भाउ फेरि घट्यो

बुधबार, २१ चैत्र २०७४, ११ : ५५

सुनको मूल्य  प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ५८ हजार २ सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार, २१ चैत्र २०७४, ११ : ५५

प्रतिक्रिया