आज सुनको भाउ कति ?

मंगलबार, १४ फागुन २०७५, १५ : १३

मंगलबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ६२ हजार ५०० मा कारोबार भइरहेको छ भने चाँदी आज रु ७८० मा कारोबार भइरहेको छ।
 

मंगलबार, १४ फागुन २०७५, १५ : १३

प्रतिक्रिया