सुनको भाउ घट्यो

विहीबार, २३ फागुन २०७५, ११ : ११

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । 

यसअघि बुधबार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ । 

चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ।

विहीबार, २३ फागुन २०७५, ११ : ११

प्रतिक्रिया