काठमाडौँ- धनगढी उप(महानगरपालिकाले एउटा App सार्वजनिक गर्दै फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ ।
त्यहाँका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् । नगरले यो प्रणाली अन्य सवारीसाधनहरुमा पनि जडान गर्ने महानगरले बताएको छ ।
प्रतिक्रिया