ग्रेटर नेपालको नक्सा शिक्षकको कार्यकक्षमा

सोमबार, १८ असार २०८०, १३ : १२

काठमाडौं- काठमाडौँ महानगरका मेयर बालेन साहले चालेका हरेक कदम फलदायी हुदैँ गएका छन् । उनले गरेका सकारात्मक कामको सिको  हेटौंडाको तासिर स्कुलका विद्यार्थीहरुले पनि लिएका छन् । 

 हेटौंडाको तासिर स्कुलका विद्यार्थीहरुले आज गुरु पुर्णिमाको उपलक्ष्यमा बिद्यालयको शिक्षकहरुलाइ उक्त  बिद्यालयका  विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई  ग्रेटर नेपाल को नक्शा उपहार दिएका छ्न् ।

 उक्त नक्शालाई प्रधानाध्यापक बिनोद थपलियाले आफ्नो कार्यक्षमा राखेका स्रोतले जनाएको छ । 

सोमबार, १८ असार २०८०, १३ : १२

प्रतिक्रिया