सोमबार सुनको भाउ बढ्यो

सोमबार, ११ चैत्र २०७५, १२ : १२

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार तोलमा ६० हजार ४०० मा कारोबार भएको सुन सोमबार भाउ बढेर ६० हजार ६०० मा कारोबार भएको हो । 

महासंघका अनुसार तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भएको छ । 

यस्तै चाँदी आज ७४० मा काराबो रभइरहेको छ।

सोमबार, ११ चैत्र २०७५, १२ : १२

प्रतिक्रिया