अमेरिका पनि ऋणमा डुब्यो

शुक्रबार, ०५ असोज २०८०, ०९ : ५०

काठमाडौं – महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रिय ट्रे तीन सय ३० खर्ब डलर नाघेको बताइएको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार सोमबारसम्म अमेरिकी सरकारको ऋण दायित्व तीन सय ३० खर्ब चार अर्ब डलर पुगेको छ ।

शैन्य शक्तिमा अत्यधिक खर्च गर्दै आएको अमेरिकामा सन् २०१९ यता सरकारी खर्च पाँच सय प्रतिशतभन्दा बढीले बढेको छ । यहीकारण सरकारको राष्ट्रिय ऋण पनि बढेको ट्रेजरी विभागले उल्लेख गरेको छ । कोभिड महामारीपछि बेरोजगारी बढेको र सरकारी खर्च बढेको र राजस्व आम्दानी घटेका कारण सरकारी ऋण बढेको देखिन्छ ।

शुक्रबार, ०५ असोज २०८०, ०९ : ५०

प्रतिक्रिया