बुधबार कति छ सुनको भाउ ?

बुधबार, १३ चैत्र २०७५, ११ : ४५

काठमाडौं– साताको चौथो दिन बुधबार सुनको भाउ रु १०० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ रु १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको छ । 

महासंघका अनुसार  तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।  

चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार, १३ चैत्र २०७५, ११ : ४५

प्रतिक्रिया