बिहिबार ६० हजार ३०० मा कारोबार हुदै सुन

विहीबार, १४ चैत्र २०७५, ११ : १९

काठमाडौं–नेपाली बजारमा आज बिहिबार सुनको भाउ प्रतितोला रु ६० हजार ३०० मा कारोबार भइरहेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६० हजार ४०० मा कारोबार भएको सुन आज १०० ले घटेर रु ६० हजार ३०० मा कारोबार भएको हो । 

महासंघका अनुसार आज तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलमा ७४० मा कारोबार भएको थियो ।

विहीबार, १४ चैत्र २०७५, ११ : १९

प्रतिक्रिया