काठमाडौं- साता कारोबारको चौथो दिन बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर १८९४ को विन्दुमा कायम भएको हो ।
आज ३७ लाख ३३ हजार ५२४ कित्ता किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजारको कारोबार भएको छ । आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ उपसूचकमा भने रातो पोतिएको छ । आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन उपसूचक समान ०.१३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.८० र म्युचुअल फण्ड उपसूचक १।०७ प्रतिशतले बढेको छ ।काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर १८९४ को विन्दुमा कायम भएको हो ।
आज ३७ लाख ३३ हजार ५२४ कित्ता किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजारको कारोबार भएको छ । आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ उपसूचकमा भने रातो पोतिएको छ । आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन उपसूचक समान ०.१३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.८० र म्युचुअल फण्ड उपसूचक १.०७ प्रतिशतले बढेको छ ।
बुधबार शेयर बजारमा सामान्य आजदेखि दोस्रो बजारमा कारोबार आएकोे माण्डु हाइड्रोपावर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज चार करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसका साथै, आज एनआईसी एशिया बैंकको तीन करोड ५४ लाख रुपैयाँ, नबिल बैंकको तीन करोड ३३ लाख रुपैयाँ र आजदेखि कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको तीन करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया