एक कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत

शुक्रबार, २६ असोज २०८०, १३ : ०४

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ६ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ ।

रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

 शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित  गरेको ६.५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

शुक्रबार, २६ असोज २०८०, १३ : ०४

प्रतिक्रिया