एक कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत

विहीबार, ०२ कार्तिक २०८०, १४ : ५९

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार सोनापुर मिनरल्स् एण्ड सिमेन्टको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर सूचीकृत भएको हो । कम्पनीको स्टक संकेत सोना रहेको छ ।

 सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिदबिक्री गर्न सक्ने छन् ।

विहीबार, ०२ कार्तिक २०८०, १४ : ५९

प्रतिक्रिया