प्रि ओपन सेसन अपडेट :

आइतबार, १२ कार्तिक २०८०, ११ : ३४

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव २५ विन्दुले घटेको छ ।

 यससँगै सूचक १९०३ दशमलव ५८ अंकमा अडिएको छ । यो सेसनमा २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा ४६ वटा कारोबार भएको हो । यस दिन ३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

आइतबार, १२ कार्तिक २०८०, ११ : ३४

प्रतिक्रिया